back
NMB ad

५१ हजार सेयर बिक्री गर्दैै जानकी फाइनान्स

Kumari bank ad

काठमाडौं । जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी मनोज कुमार साहले आफ्नो नाममा रहेको संस्थापक सेयरमध्ये ५१ हजार ३५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र दिनुपर्नेछ ।

हाल कायम संस्थापकहरुले आवश्यक कागज प्रमाण संलग्न गरि कम्पनी सचिवको कार्यलयमा के कति कित्ता सेयर खरिद गर्ने हो व्यहोरा खुला निवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त सेयरको न्युमतम प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।

तोकिएको समयमा संस्थपकहरुले आवेदन नदिएको खण्डमा भने प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १३:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...