back
NMB ad

एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क आर्जन २२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्षमा दोस्रो त्रैमासको खुद बिमा शुल्क संकलनामा सामान्य सुधार देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा खुद बिमाशुल्क आजर्नन २२.३९ प्रतिशतले बढाएको हो ।

बिमाशुल्क बढेपनि कम्नीको नाफामा भने गिरावट आएको छ । कम्पनीको नाफामा १९.२० प्रतिशतले गिरावट आएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४२ लाख ७५ हजार नाफा कमाएको एभरेष्टले चालु आर्थिक वर्षको सोही अवधिमा मात्रै ६ करोड नाफा कमाएको हो ।

यसैगरी कम्पनीले समिक्षा अवधिमा दाबी भुक्तानी स्वरुप ३४ करोड ६ लाख रुपैयाँ प्रवाह गरेको छ भने गत वर्ष सोही अवधिमा ४० करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको चुक्तापुजी १ अर्ब १८ करोड ३६ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा ४१ करोड ३८ लाख रुपैयाँ रहेको यस एभरेष्ट इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १०.१४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७३.५१ प्रतिशत रहेको छ ।

 

वि.सं.२०७८ माघ २८ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...