back
NMB ad

एशियन लाइफको अभिकर्ता संगठन निर्माण

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुको संगठन निमार्ण भएको छ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी बिमक समितिका केन्द्रिय सचिव सन्तलाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आज १५ सदस्यीय कमिटि गठन गरेको हो ।

पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत रहेको एशियन लाईफ इन्स्योरेन्स बिमक समितिले उपत्यकालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरेको छ ।

उपत्यका कमिटिको संयोजकमा भोजराज तिमिल्सेना, सह–संयोजक भिम बहादुर कुँवर, सचिवमा कमल प्रसाद जोशी, सहसचिवमा जर्सीराम बिक, कोषाध्यक्षमा उर्मिला गुरुङ्ग, सदस्यहरुमा हर्कबहादुर रावल, जयराम जोशी, रामहरी अधिकारी, रामु श्रेष्ठ, विपिन ज्वालानन्द शर्मा, रत्न वानियाँ, शुभराजा केसी, दिनेश कुमार स्वाँर र यम नारायण श्रेष्ठ लगायतका रहेका छन ।

यस संगठनले उपत्यकाभित्र रहेका अभिकर्ताहरुको हकहितको लागि आवाज काम गर्ने जनाएको छ । जसअन्तर्गत आठवटै शाखालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरिएको हो ।

उपत्यकाभित्र रहेका सबै शाखामा समेत संगठन विस्तार गरिने उपत्यका कमिटि संयोजक भोजराज तिमिल्सेनाले बताएका छन् ।

वि.सं.२०७८ फागुन १ आइतवार १६:५२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...