back
NMB ad

जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै आर्जन गरे पौने १३ अर्ब बिमा शूल्क, कुनको कति ?

Kumari bank ad

काठमाडौँ । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा रहेका १९ वटा विमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार ८८ बीमा पोलिसि बिक्रि गर्दा सोही करिब ७१ करोड बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार बिमा शूल्क आर्जन गरेका हुन् ।

यो अवधिमा सबै जीवन बिमा कम्पनीहरुले गरी १० लाख ६८ हजार ९ सय ३२ पोलिसि बिक्रि गरि ४ अर्ब २२ करोड ७१ लाख ८७ हजार रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका हुन् । साथै सोही पोलिसिको बिमाङक रकम ५ खर्ब ८३ अर्ब १५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

हेर्नुस् कुन कम्पनीको अवस्था कस्तो ?

वि.सं.२०७८ फागुन २ सोमवार १४:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...