back
NMB ad

सेबोनको अध्यक्षमा हमाल नियुक्त

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियो । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए ।

हमाल ग्रीन हेरिटेज ग्रुपका चिफ अपरेटिङ्ग अफिसरका रुपमा कार्यरत छन् । उनीसँग एसिया क्षेत्रको रियलस्टेट र हस्पिटालिटीको सम्बन्धमा राम्रो तथा लामो अनुभव छ । साथै हामाल पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् ।
उनको स्थायी घर कैलाली हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् ।

र यो पनि,

सेवोनको अध्यक्षमा सिफारिस भएर चौथोपटक पनि किन फालिए गिरी ? नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने सहमतिमा हमाललाई ल्याइदै

धितोपत्र बोर्ड अध्क्षयका लागि तीन जनाको नाम छनौँट

वि.सं.२०७८ फागुन ५ बिहीवार १७:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...