काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालक पदमा विजय कुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको फागुन ६ गते वसेको संचालक समितिको बैठकले बुढानिलकण्ठ नगरपालिकाका पन्तलाई चार वर्षको लागि नियुक्त गरेको हो ।
पन्तको नियुक्ति सँगै कम्पनीको सञ्चालक समिति पुर्ण भएको छ ।
वि.सं.२०७८ फागुन ८ आइतवार १४:०० मा प्रकाशित