back
NMB ad

बेरुजु फरस्यौट नगरेको भन्दै वीरगञ्ज भन्सार कार्यालयले युनिलिभर सहित ८८४ कम्पनीसँग रोक्यो कारोबार

Kumari bank ad

काठमाडौं । मल्टीनेशनल कम्पनीदेखि ८८४ कम्पनीसँगको कारोबार रोक्का गरेको छ । विरयुनिलिभरसँग कारोबार रोक्का गरेको छ । कार्यालयले आर्थिक बर्ष २०६०÷६१ देखिको बेरुजुरु रहेको भन्दै मल्टीनेशनल कम्पनी युनिलिभर, सूर्य नेपाल, एसियन पेन्ट नेपाल टेलिकमसहित ८८४ कम्पनीको कारोबार रोक्का गरेको हो ।

विरगंज भन्सार कार्यालयका अनुसार ति कम्पनीहरुले करिव १७ करोड रुपैयाँ दाखिला गर्न बाँकी रहेको छ । विरगंज भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार उनीहरुले तिर्नपर्ने रकम दाखिला नगरेसम्म उनीहरुसँगको कारोबार खुल्ला नगर्ने निर्णय भएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा सो भन्सार कार्यालयले ५ करोड ६५ लाख रुपैयाँ बराबरको सामान जफत गरेको पनि जनाएको छ । राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै भन्सार कार्यालय विरजंजले पनि भन्सारमा कडाई गरिएको र आजै (फागुन ९ गते) पनि भन्सार कार्यालयले ३५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको जनाएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा राजस्व संकलनको १०३ प्रतिशत लक्ष्य प्राप्ति गरेको जनाएको छ ।

वि.सं.२०७८ फागुन ९ सोमवार १४:५५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...