back
NMB ad

१ लाख २२ हजार कित्ता सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, प्रतिकित्ता रु.२५० मा किन्ने मौका !

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका हाल कायम संस्थापक सेयरधनीहरु तथा बीमा समितिको निर्देशन तथा प्रचलित कानून बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति/संगठित संस्थाहरुले आवेदन पेश गर्नुपर्नेछ । निवेदन सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अन्य थप जानकारीका लागि कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्सालमो सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...