back
NMB ad

टाटा मोटर्सको धमाका अफर : नयाँ गाडी खरिदमा ३ लाखसम्मको छुट, यस्ता छन् अन्य सुविधाहरु

Kumari bank ad

काठमाडौं । टाटा मोटर्सले नयाँ अफर ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा धमाका योजना ल्याएको हो ।

कम्पनीले कमर्सियल गाडी खरिद गरी व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहक लक्षित योजना ल्याएको हो ।

ग्राहकले पहिले कहिल्यै नपाएका सुविधा प्राप्त गर्ने दाबी सहित कम्पनीले माघ १८ देखि लागू भएको यो योजना फागुन १६ गतेसम्मका लागि सार्वजनिक गरिएको थियो ।

टाटा मोटर्सको धमाकाअन्तर्गत क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुटसहित एएमसीको सुविधा, नगद खरिदमा ३ सरल किस्ता सुविधा, आकर्षक अफरसहित एक्सचेन्ज, थ्रीइएमआईसम्म छुट, पुरानो टिपरको स्क्र्याप ल्याई नयाँ गाडी खरिद गर्दा ३ लाखसम्मको छुट उपलब्ध गराइने कम्पनी जनाएको छ ।

ग्राहकको उच्च सहभागिता र मागलाई लक्षित गरी योजनालाई चैत १७ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ फागुन २२ आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...