काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य शून्य दशमलव ९० प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन बैंकको सेयर मू्ल्य प्रतिकित्ता ९ रुपैयाँले वृद्धि भई १ हजार ११ रुपैयाँ ९० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ बराबरको ४७ हजार ३६ कित्ता सेयर बिक्री भएको हो ।
वि.सं.२०७८ फागुन २३ सोमवार १५:३४ मा प्रकाशित