काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
महिला कर्मचारीको उल्लेख्य उपस्थिती रहेको कार्यक्रम मिराबल रिसोर्ट, धुलिखेलमा आयोजना भएको थियो ।
उक्त कार्यकममा महिला कर्मचारीका क्षमता विस्तारका लागी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
साथै उक्त अवसरमा उपत्यका बाहिरका कर्मचारीहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
वि.सं.२०७८ फागुन २५ बुधवार १६:३६ मा प्रकाशित