काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनको राजिनामा स्वीकृत भएको छ ।
सञ्चालक जैनले पदबाट दिएको राजिनामा फागुन २९ गते (हिजो) स्वीकृत भएको हो ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिले स्वीकृत गरेको हो ।
वि.सं.२०७८ फागुन ३० सोमवार ११:३२ मा प्रकाशित