back
NMB ad

ड्रागन तथा किवी खेतीको बीमा पोलिसि प्रचलनमा ल्याउन आग्रह

Kumari bank ad

काठमाडौँ । बीमा समितिले कृषि अन्तर्गत ड्रागन फल खेती तथा किवी खेती बीमालेख (पोलिसी) जारी गर्न आग्रह गरेको छ ।

बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

‘कृषि बीमा अन्तर्गत ड्रागन फल खेती तथा किवी खेती बीमालेख जारी गरिएको हुँदा उक्त बीमालेख प्रचलनमा ल्याउनुहुनु निर्णयाअनुसार जानकारी गराईन्छ ।’ बीमा समितिद्धारा कम्पनीहकरुलाई पठाईएको पत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७८ फागुन ३० सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...