काठमाडौं । ग्लोबल आइएमई बैंकको स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी)– यूपीआई कार्डबाट हुने सम्पूर्णलाई कारोबार बन्द हुने भएको छ ।
बैंकसंग आवद्ध स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी)को स्विचिङ्ग सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले उक्त कारोबार बन्द हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकले चैत २ गते बुधवार ००ः०५ बजेदेखि चैत ३ गते बिहीबार बिहान ६ बजेसम्म बैंकबाट जारी गरिएका एससीटी–युपीआई कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द रहने जानकारी गराएको छ ।
वि.सं.२०७८ चैत १ मंगलवार १६:२० मा प्रकाशित