back
NMB ad

कारोबार सुरु भएको एक घण्टा नवित्दै इमर्जिङ नेपालको सेयर मूल्यमा सर्किट

Kumari bank ad

काठमाडौँ । इमर्जिङ नेपालको सेयर मूल्यमा कारोबार सुरु नभएको एक घण्टा नवित्दै सकरात्मक सर्किट लागेको छ ।

साताको पहिलो कारोबार दिन तथा कम्पनीको आठौँ आठौँ कारोबार दिन आज कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

कम्पनीको सेयर कारोबार फागुन २२ गतेदेखि सुरु भएको थियो । कम्पनीको सुरुको कारोबार २ सय ८७ रुपैयाँ १० पैसाबाट भएको थियो ।

आज सर्किट ४७ रुपैयाँले बढेर सर्किट लागेसँगै कम्पनीको प्रति कित्ता सेयर मूल्य ५ सय १९ रुपैयाँ ८० पैसा पुगेको छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...