back
NMB ad

यी हुन् आज सर्किट हान्ने दुई सहित सबैभन्दा धेरै कमाउने ६ कम्पनी

Kumari bank ad

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार दोहोरो अंकल घटेपनि केही कम्पनीको सेयरमूल्य भने बढेको छ । यो दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट नै लागेको छ भने केही कम्पनीहरुले सामान्य नाफा नै गरेका छन् ।

यो दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो दिन राष्ट्र उत्थानको सेयरमूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर प्रति कित्ता ६ सय २५ रुपैयाँ ९० पैसा पुगेको छ भने इमर्जिङको ४७ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय १९ रुपैयाँ ८० पैसा कायम भएको छ ।

त्यस्तै यता निफ्रा र सप्तकोशि डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यसैगरी जिवन विकास लघुवित्त र नारायणी डेभलपमेण्ट बैंकको सेयर मूल्य प्रतिकित्ता दुई प्रतिशतको दरले बढेको छ ।

वि.सं.२०७८ चैत ६ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...