back

यस्तो आयो राष्ट्र बैंकको जरुरी सूचना !

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिकोत्सव विशेषांकको छपाई सिलबन्दी दरभाउपत्र अस्वीकृत गरेको छ ।

एक सूचना निकाल्दै बैंकको ६७ औं वार्षिकोत्सव विशेषांकको छपाई सिलबन्दी दरभाउपत्रको प्रक्रियाबाट गरि गर्ने सम्वन्धमा फागुन १६ गते प्रकाशित बोलपत्र आह्वानको सूचना बमोजिम पेश भएका शिलबन्दी दरभाउपत्रहरु असफल रहेको जनाएको छ ।

बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १ को खण्ड (ख) बमोजिक अस्वीकृत गरिएकोले सोही दफाको उपदफा ३ बमोजिम सम्वन्धित सबै बोलपत्रदाताहरुलाई जानकारी गराएको हो ।

वि.सं.२०७८ चैत ८ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

७ कम्पनीद्वारा विशेष तथा साधारण सभा आह्वान, आईपीओ निष्काशनदेखि लाभांश पारितसम्मका एजेण्डा

७ कम्पनीद्वारा विशेष तथा साधारण सभा आह्वान, आईपीओ निष्काशनदेखि लाभांश पारितसम्मका एजेण्डा

वि.सं.२०७९ वैशाख २० मंगलवार १९:२४

काठमाडौं । आधा दर्जन कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति...

१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

वि.सं.२०७९ वैशाख १८ आइतवार १३:३३

काठमाडौं । भोलि अर्थात बैशाख १९ गते नेपाल राष्ट्र बैंकले...

आजदेखि १० करोड बराबरको आईपीओ निष्काशन: १ लाख कित्तासम्म भर्न पाइने, कहिलेसम्म दिने आवेदन ?

आजदेखि १० करोड बराबरको आईपीओ निष्काशन: १ लाख कित्तासम्म भर्न पाइने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ वैशाख ११ आइतवार १०:३३

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आजदेखि निष्काशन तथा...

सेजमा उद्योग स्थापनाका लागि आव्हान,दुई बर्षसम्म निर्यात गर्न नपर्ने

सेजमा उद्योग स्थापनाका लागि आव्हान,दुई बर्षसम्म निर्यात गर्न नपर्ने

वि.सं.२०७८ फागुन १५ आइतवार १३:१०

काठमाडौ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीहरुलाई भैरहवा र बाराको...

एमसीसी संसदबाट व्याख्यात्मक टिप्पणी सहित पास गराउने सत्ता गठबन्धनको निर्णय,आजै पास हुने

एमसीसी संसदबाट व्याख्यात्मक टिप्पणी सहित पास गराउने सत्ता गठबन्धनको निर्णय,आजै पास हुने

वि.सं.२०७८ फागुन १५ आइतवार १२:०३

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी...

रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि खड्काको नेतृत्वमा उच्चस्तरीय समिति गठन

रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि खड्काको नेतृत्वमा उच्चस्तरीय समिति गठन

वि.सं.२०७८ फागुन १५ आइतवार ११:४३

काठमाडौं । युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र...