back

यस्तो आयो राष्ट्र बैंकको जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिकोत्सव विशेषांकको छपाई सिलबन्दी दरभाउपत्र अस्वीकृत गरेको छ ।

एक सूचना निकाल्दै बैंकको ६७ औं वार्षिकोत्सव विशेषांकको छपाई सिलबन्दी दरभाउपत्रको प्रक्रियाबाट गरि गर्ने सम्वन्धमा फागुन १६ गते प्रकाशित बोलपत्र आह्वानको सूचना बमोजिम पेश भएका शिलबन्दी दरभाउपत्रहरु असफल रहेको जनाएको छ ।

बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १ को खण्ड (ख) बमोजिक अस्वीकृत गरिएकोले सोही दफाको उपदफा ३ बमोजिम सम्वन्धित सबै बोलपत्रदाताहरुलाई जानकारी गराएको हो ।

वि.सं.२०७८ चैत ८ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...