back
NMB ad

शाखा कार्यालयका आन्तरिक सजावट तथा स्थिर सम्पत्ति बिक्री गर्दै ग्लोबल आइएमई बैंक

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ ।

बैंकले कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित शाखा कार्यालयका आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्न लागेको जनाएको छ ।

बैंक उक्त शाखा अन्यत्र स्थानमा स्थानान्तरण हुने भएकाले आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ/संस्थाहरुले आजैका मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

संघ÷संस्थाहरुले खरिद गर्न चाहेको मूल्यसहितको प्रस्ताव बैंकको कमलादी स्थितर कार्यालयको सामान्य सेवा विभागमा पेश गर्नुपर्नेछ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:४५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...