काठमाडौं । साताको चौथो कारोबार दिन ग्लोबल आइएमई बैंकको सेयर मूल्यमा झिनो गिरावट आएको छ । आज बैंकको सेयर मूल्य शून्य दशमलव ०३ प्रतिशतले घटेको हो ।
बुधवार बैंकको सेयर मूल्य प्रतिकित्ता १० पैसाले मात्र घटेको हो । योसंगै आज बैंकको सेयर मूल्य ३१४ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको ७ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन बैंकको २ लाख ३१ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत १५ मंगलवार १६:२७ मा प्रकाशित