back
NMB ad

ग्रीन डेभलपमेन्ट बैंकले नियुक्ति गर्यो बाह्य लेखापरीक्षक

Kumari bank ad

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ ।

बैंकले लेखापरिक्षण लगायतका कार्यहरुका लागि निरन्जन गौतम एण्ड एसोसियट्स, तिलोत्तमा– रुपन्देहीलार्य नियुक्त गरेको हो ।

बैंकको चैत १२ गते बसेको नवौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण, लङ्फर्म अडिट रिर्पोट, कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिम प्रतिवेदन, कर लेखा परीक्षण लगायतका कार्यहरुका लागि उक्त कम्पनीलाई नियुक्ति गरेको हो ।

 

वि.सं.२०७८ चैत १६ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...