back
NMB ad

नेप्सेमा पाँच कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

यस साता नेप्सले अपि पावर, साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले अपि पावरको ३९.३६ प्रतिशत हकप्रदको सेयर मूल्य समायोजनपछि ३६३ रुपैयाँ २७ पैसा र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस सेयरको समायोजनपछि ४ हजार ६८३ रुपेयाँ ६४ पैसा तोकेको छ ।

यस साता नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ८९१ रुपैयाँ ३० पैसा तोकेको छ । नेप्से कम्पनीको बुधवार कायम अन्तिम सेयर मूल्य १ हजार २५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै, नेप्सेले प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि ७४३ रुपैयाँ २४ पैसा तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम कारोबार मूल्य ५२५ रुपैयाँको आधारमा नेप्सेले समायोजन गरेको हो ।

त्यसैगरि नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि १ हजार ११६ रुपैयाँ ८६ पैसा कायम भएको छ । आज अर्थात बुधवार कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार ३३६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत १७ बिहीवार १६:०५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...