back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । मंगलबार इमर्जिङ्ग नेपालको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३२३ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि उच्च दरमा घटेको छ । आज बैंकको सेयर मूल्य ६.३७ प्रतिशत अर्थात प्रतिकित्ता २८ रुपैयाँ ९० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ४२५ रुपैयाँ १० पैसा कायम भएको छ ।

त्यसैगरि उक्त दिन युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको सेयर मूल्य पनि ६.०१ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ५० पैसाले घटेर ९७७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

उक्त दिन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ५.६९ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले घटेर ५८० रुपैयाँ २० पैसा कायम भएको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...