back
NMB ad

यामाहाको मोटरसाइकल तथा स्कुटर किन्दा २० लाख ७९ हजार रुपैयाँ जित्ने मौका !

Kumari bank ad

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ योजना तथा अफरहरु ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहक र समर्थकका निम्ति आकर्षक उपहार र सुविधायुक्त योजना र अफरहरू ल्याएको हो ।

यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई मध्य नजरमा गर्दै वर्ष २०७९ लाई लक्षित गरी ’२०७९ ×१००० गुणाले खुसी बढाउँनुहोस्’ अफर ल्याएको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४.८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सकिने कमपनीले जनाएको छ ।

कम्पनीका अनुसार बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले (२०७९×१०००) २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् ।

यस अफर चैत्र ६ गतेबाट शुरु भएको हो भने आगामी र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...