back
NMB ad

दुई कम्पनीको सेयर मूल्य उच्च गिरावट, प्रतिकित्ता कुनको घट्यो ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्य उच्च गिरावट आएको छ । यति बेला राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ६.९८ प्रतिशत अर्थात प्रतिकित्ता १०७ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यस्तै, यति बेला इमर्जिङ्ग नेपालको सेयर मूल्य पनि ६.८१ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५ रुपैयाँ ७० पैसाले घटेर १ हजार ३६ रुपैयाँ ३० पैसा कायम भएको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...