back

हुन्डाईको नयाँ वर्ष २०७९ योजना, ४ लाखसम्म नगद छुटमा सवारी खरिद गर्ने मौका

Kumari bank ad

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडेल इयर डिस्काउन्ट ९९ हजारसम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर पाईने छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १३:५६ मा प्रकाशित

You can share this post!

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ भोलीदेखि : न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, प्रतिकित्ता कति ?

वि.सं.२०८० फागुन १२ शनिवार १२:४१

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोली फागुन १३ गते आइतबारदेखि...

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...