काठमाडौं । प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत ब्याज दिनेछ भने संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर दिनेछ ।
त्यस्तै, बैंकले विभिन्न बचत खातामा ६.०३ प्रतिशत दिनेछ । भने ७.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
अन्य कुनमा कति ?
वि.सं.२०७९ वैशाख १ बिहीवार १४:५४ मा प्रकाशित