back
NMB ad

इमर्जिङ्ग नेपालको नाफा ७.७९ प्रतिशतले घट्यो , प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले ७८ लाख ९७ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनमा भने ७.७९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले ८५ लाख ६४ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रशासनिक खर्चहरुमा वृद्धि भएकाले नाफा घट्न पुगेको हो । कम्पनीको अन्य स्रोतमार्फत हुने आम्दानी भने ११९.६३ प्रतिशतले वृद्धि भई २ करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ९५ लाख ५३ हजार रुपैयाँ मात्रै रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ करोड ३४ लाख ६२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १०६रुपैयाँ २ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...