back
NMB ad

अर्घाखाँचीका मृगौला पिडित रिजाललाई उपचार गर्न पैसा अभाव, सहयोगको लागि अपिल

Kumari bank ad

काठमाडौं । अर्घाखाँचीका मृगौला विरामी कृष्णा प्रसाद रिजालले उपचार गर्न आर्थिक अभाव भएपछि सहयोग लागि अपिल गरेका छन् ।

केही महिनादेखि दुवै मृगौला फेल भएका रिजाल अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा नियमित डायलाइसिस गराई रहेका छन् । तर, थप उपचार गर्न आर्थिक अभाव भएको कारण सहयोग माग्नु परेको उनको भनाइ छ ।

४२ बर्षिय रिजालको घर मालरानी ४, अर्घाखाँची हो । उनको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको बताइएको छ ।

सहयोग गर्न चाहानु हुने व्यक्तिले उनको श्रीमतीको बैंक खातामा रकम गर्न सक्नेछन् । यसबारे श्रमती रिता पोख्रेलको नम्बर ९८४०१९२२०७ र भतिज सागर रिजालको ९८६१५९८४७८ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने छ ।

खाताको विवरण
ग्लोबल आईएमई बैंक
खाता वालाको नामः रिता पोख्रेल
खाता नम्बरः ४९०७०१०००६०९३

वि.सं.२०७९ वैशाख १४ बुधवार ०९:४६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...