back
Mega Long Ad

अर्घाखाँचीका मृगौला पिडित रिजाललाई उपचार गर्न पैसा अभाव, सहयोगको लागि अपिल

काठमाडौं । अर्घाखाँचीका मृगौला विरामी कृष्णा प्रसाद रिजालले उपचार गर्न आर्थिक अभाव भएपछि सहयोग लागि अपिल गरेका छन् ।

केही महिनादेखि दुवै मृगौला फेल भएका रिजाल अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा नियमित डायलाइसिस गराई रहेका छन् । तर, थप उपचार गर्न आर्थिक अभाव भएको कारण सहयोग माग्नु परेको उनको भनाइ छ ।

४२ बर्षिय रिजालको घर मालरानी ४, अर्घाखाँची हो । उनको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको बताइएको छ ।

सहयोग गर्न चाहानु हुने व्यक्तिले उनको श्रीमतीको बैंक खातामा रकम गर्न सक्नेछन् । यसबारे श्रमती रिता पोख्रेलको नम्बर ९८४०१९२२०७ र भतिज सागर रिजालको ९८६१५९८४७८ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने छ ।

खाताको विवरण
ग्लोबल आईएमई बैंक
खाता वालाको नामः रिता पोख्रेल
खाता नम्बरः ४९०७०१०००६०९३

वि.सं.२०७९ वैशाख १४ बुधवार ०९:४६ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...