काठमाडौं । ग्लोबल आइएमई बैंकमा जागिरको अवसर सृजना भएकोछ । बैंकले विभिन्न दुई पदमा कर्मचारी माग गरेको हो ।
बैंकले एक सूचना प्रकाशित गर्दे सिनियर अफिसर र अफिसर पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुको लागि शैक्षिक योग्यता पर्यावरण विज्ञान तथा पर्यावरण ईन्जिनियरिङ्मा २.७५ जिपीए ल्याई स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदनका दिनका लागि यहाँ क्लिक गर्नुहोस्,
अन्य विस्तृत जानकारीका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:०७ मा प्रकाशित