काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
उक्त दिन बजार २० अंकले घटेको हो । आज बजार परिसुचक पनि २३५६.१७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् ।
बुधवारको तुलनामा आज कारोबार रकममा भने वृद्धि भएको छ । आज १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:३१ मा प्रकाशित