back
NMB ad

ट्विटर किनेपछि एलन मस्कले गरे यस्तो घोषणा

Kumari bank ad

एजेन्सी । अहिलेसम्म मानिसहरुले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ।

यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले आफैँ दिएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ट्विटर सधैँ सामान्य प्रयोगकर्ताका लागि निःशुल्क हुनेछ तर व्यावसायिक तथा सरकारी प्रयोगका लागि केही शुल्क तिर्नुपर्ने हुन सक्छ।’

यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ।

एलन मस्कले ट्विटरमा परिवर्तनका बारेमा पहिले नै संकेत गरिसकेका छन्। उनले ट्विटरमा एडिट बटन दिइने जानकारी पनि दिएका छन्। मस्कले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन्।

वि.सं.२०७९ वैशाख २१ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...