back
Mega Long Ad

ट्विटर किनेपछि एलन मस्कले गरे यस्तो घोषणा

एजेन्सी । अहिलेसम्म मानिसहरुले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ।

यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले आफैँ दिएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ट्विटर सधैँ सामान्य प्रयोगकर्ताका लागि निःशुल्क हुनेछ तर व्यावसायिक तथा सरकारी प्रयोगका लागि केही शुल्क तिर्नुपर्ने हुन सक्छ।’

यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ।

एलन मस्कले ट्विटरमा परिवर्तनका बारेमा पहिले नै संकेत गरिसकेका छन्। उनले ट्विटरमा एडिट बटन दिइने जानकारी पनि दिएका छन्। मस्कले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन्।

वि.सं.२०७९ वैशाख २१ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...