back
NMB ad

नेपाल बंगलादेश बैंकलाई गाभ्ने अन्तिम तयारीमा नबिल बैंक, डाक्यो विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं । नबिल बैंकले विशेष साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउदो जेठ ७ गते विशेष साधारण सभा बस्ने भएको हो ।

बैंकको बैशाख २२ गते बिहान ९ बजे बसेको ५९५औं बैठकले विशेष साधारण सभाका लागि मिति तय गरेको हो ।

साथै विशेष साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्ने अन्तिम तयारीमा रहेको छ । जसका लागि एक्विजिसनको अख्तियारी प्रस्ताव पारित गर्न नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको हो । आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने तयारी रहेको बैंकले जनाएको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १३:१५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...