काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ । बिहीवार कम्पनीको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
वि.सं.२०७९ वैशाख २२ बिहीवार १३:२२ मा प्रकाशित