back
NMB ad

एचआईडीसीएलले कमायो ६९ करोड ६१ लाख नाफा: प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । हाइड्रो इलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तेस्रो त्रैमासको तुलनमा ८.९४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको नौ महिनामा कम्पनीले ग्राहकसंगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशतले वृद्धि भई २१ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीको वित्तीय आम्दानी ९.६० प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड २६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ भने २ अर्ब ९५ करोड ६३ लाख ९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाा ९६ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २३ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:४८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...