back

रिभर फल्स पावरको आईपीओ निष्काशन: १ लाख कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन भएको छ । कम्पनीको आईपीओ आज अर्थात बैशाख २८ गतेदेखि आईपीओ निष्काशन भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन गर्न लागेको कुल सेयरमध्ये ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि, १ लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १०:४४ मा प्रकाशित

You can share this post!

ADBL
घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० जेठ २१ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन जेठ २१ गते आइतबार...

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

वि.सं.२०८० जेठ २१ आइतवार १०:२९

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै...

सञ्चालकको भएभरका घरजग्गा बैंकले लिलाम गर्न खोजेपछि देउराली सहकारीका बचतकर्ता चिन्तामा

सञ्चालकको भएभरका घरजग्गा बैंकले लिलाम गर्न खोजेपछि देउराली सहकारीका बचतकर्ता चिन्तामा

वि.सं.२०८० जेठ २१ आइतवार १०:२३

काठमाडौं, २१ जेठ । घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेको...