back
Mega Long Ad

फेरि सस्तियो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

अघिल्लो दिन ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तजावी सुनको मूल्य भने ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।तेजावी सुन अघिल्लो दिन ९७ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १०:५३ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...