काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ ६० पैसाले घटेर १ हजार ११२ रुपैयाँ ५० पैसा कायम भएकोछ ।
वि.सं.२०७९ जेठ ३ मंगलवार १२:०८ मा प्रकाशित