काठमाडौं । सरकारले देशैभरि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका लागि कार्यक्रममा तिव्रता दिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
वि.सं.२०७९ जेठ १० मंगलवार १७:२३ मा प्रकाशित