काठमाडौं । सरकारले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ । आमामी आर्थिक वर्षमा सरकारले दिवा आजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
वि.सं.२०७९ जेठ १० मंगलवार १७:४० मा प्रकाशित