काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले बुक क्लोजका लागि मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लािग आउँदो जेठ २० गते बुक क्लोज गर्ने भएको हो ।
कम्पनीको गत बैशाख २५ गते बसेको संचालक समितिको बैठकले जेठ २८ गतेका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।
कम्पनीको साधारण सभामा जेठ १९ गतेसम्म कायम रहेको सेयरधनीहरुले भाग लिन पाउने छन् ।
वि.सं.२०७९ जेठ ११ बुधवार ११:३६ मा प्रकाशित