back
NMB ad

नेप्सेमा तीन कम्पनीको क्रमशः ५० प्रतिशत, ७.७० र १० प्रतिशत सेयर सूचीकृत !

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको २८ लाख ६५ हजार ९१९ कित्ता सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा दुई कम्पनीको ९ लाख ८ हजार कित्ता बढी बोनस र एक कम्पनीको १९ लाख ५७ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर, सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत बापतको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, नेप्सेमा समृद्धि फाइनान्स कम्पनीको ५० प्रतिशत हकप्रद वापतको १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचीकृत भएको हो ।

यी तीनै वटा कम्पनीको सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

वि.सं.२०७९ जेठ ११ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...