back
Hero Ad

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

जेठ ११ गते अर्थात बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओ प्रसाईलाई कम्पनीले गत बैशाख २२ गते नियुक्त गर्ने निर्णय गरेर स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पत्र पठाएको थियो ।

बीमा समितिले इन्स्योरेन्सको सीईओमा प्रसाईलाई नियुक्त गर्न अनुमति दिइसकेको छ । बीमा समितिको अनुमति पाएपछि सीईओ प्रसाईले बुधबारनै कार्यभार सम्हालेका छन् ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

दुई जलविद्युत परियोजना विकासका लागि एनएचपिसी सँग सम्झौता

दुई जलविद्युत परियोजना विकासका लागि एनएचपिसी सँग सम्झौता

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:५९

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितीमा...

नोक्सानी घटाउँदै लिवर्टी इनर्जी, कस्तो छ अवस्था ?

नोक्सानी घटाउँदै लिवर्टी इनर्जी, कस्तो छ अवस्था ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:४२

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को...

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:२२

काठमाडौं । कुमारी बैंकले भदौ १ गतदेखि नै लागु हुने...

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:१४

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले १ करोड बढी नाफा...

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:५३

काठमाडौं । सोल्टी होटल लिमिटेडले सवा ३० करोड बढी नाफा...

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:३५

काठमाडौं । युनाइटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले सवा...