back
NMB ad

३० कित्ता मात्रै बिक्री भयो बलेफी हाइड्रोपावरको सेयर, कति छ पुग्यो मूल्य ?

Kumari bank ad

काठमाडौं । कारोबारको दोस्रो दिन बलेफी हाइड्रोपावरको सेयर मूल्य सामान्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १.९८ प्रतिशतले वृद्धि भएको हो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ११३ रुपैयाँ १० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ३ हजार ४१२ रुपैयाँ बराबरको ३० कित्ता मात्रै सेयर कारोबार भएको छ ।

कम्पनीको सेयर बुधवारदेखि कारोबारमा आएको हो । कम्पनीको सेयर आज अर्थात बुधवारदेखि कारोबार भएको हो । कम्पनीको सेयर पहिलो कारोबार प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा खुलेको थियो ।

कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री खुला गरी चैत २९ गते बाँडफाँड गरेको थियो ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १५:५० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...