back
NMB ad

सहकारी विभागले जारी गर्यो ३५ बुँदे एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्थाहरु ?

Kumari bank ad

काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनका लागि एकीकृत निर्देशन जारी गरेको छ । विभागले ३५ बुँदे एकीकृत निर्देशन २०७९ जारी गरेको हो ।

सहकारी ऐन, नियममा भएका व्यवस्थाको परिपालना गर्न गराउनका लागि सहकारी संघसंस्थाहरुबाट प्राप्त राय सुझाव, छलफल एवं बैठकसमेतको आधारामा सहकारीका स्थापित मूल्य, मान्यता र सिद्धान्तको परिकल्पना गर्दै एकीकृत निर्देशन जारी गरेको हो ।

विभागले सहकारी ऐन, २०७५ को दफा २३, २५ (ज), ९५ (५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र ७६ (झ) बमोजिम सहकारीमा सुशान प्रवद्र्धन गर्नका लागि एकीकृत निर्देशन, २०७९ जारी गरेको जनाएको छ ।

यस्तो छ विभागको ३५ बुदे एकीकृत निर्देशन


वि.सं.२०७९ जेठ १२ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...