back
NMB ad

सेयर बजारमा गिरावट, कारोबार रकममा भने बढोत्तरी

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १५.८३ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक नेप्से २२२३.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन होटेल तथा पर्यटन २.४ अंकले वृद्धि भएको छ भने यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।

आज कारोबार रकम भने वृद्धि भएको छ । उक्त दिन १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन प्रभु बैंकको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १७ करोड ६० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमकै आधारामा दोस्रो स्थानमा रहेको मेगा बैंकको ९ करोड ८२ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...