back
NMB ad

३ लाख ८८ हजार कित्ता बिक्री भयो मेगा बैंकको सेयर, कति छ मूल्य ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन मेगा बैंकको सेयर मूल्य झिनो वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १.०१ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ ५० पैसाले वृद्धि भई २५० रुपैयाँ पुगेको छ । आज बैंक सर्वाधिक सेयर कारोबार हुने कम्पनीहरुको दोस्रो स्थानमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको ९ करोड ८२ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन बैंकको ३ लाख ८८ हजार ५०७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...