back
NMB ad

सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार कित्ता सेयर किन्ने मौका, कलिहेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले एक दर्जन संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४४ हाजर कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी रामप्रसाद अवालको नाममा रहेको १२ हजार ९६१ कित्ता, कृष्प्रसाद बासुकलाको १६ हजार ७१९, नविन प्रजापतिको ११ हजार ५३३, न्हुछेभक्त कुटुवाजुको १६ हजार ७१९, लक्ष्मी सुन्दर अवालको १२ हजार ९६१, न्हुछेनारायण महर्जनको १५ हजार ८०६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस्तै, कम्पनीले जितेन्द्र खायमलीको नाममा रहेको ५ हजार २०१ कित्ता, गौरी शंकर कोजूको ९ हजार ६९१, मित्रलाल खागीको ४ हजार ७८६, कृष्ण प्रसाद भुजूको ४ हजार ८४४, गणेश बज्र बज्राचार्यको १७ हजार ७१६ र सानु बज्राचार्यको १५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा रजिष्ट्रार एनएमबि क्यापिटलमा पेश गर्नुपर्नेछ ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...