back
Mega Long Ad

सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार कित्ता सेयर किन्ने मौका, कलिहेसम्म दिने आवेदन ?

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले एक दर्जन संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४४ हाजर कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी रामप्रसाद अवालको नाममा रहेको १२ हजार ९६१ कित्ता, कृष्प्रसाद बासुकलाको १६ हजार ७१९, नविन प्रजापतिको ११ हजार ५३३, न्हुछेभक्त कुटुवाजुको १६ हजार ७१९, लक्ष्मी सुन्दर अवालको १२ हजार ९६१, न्हुछेनारायण महर्जनको १५ हजार ८०६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस्तै, कम्पनीले जितेन्द्र खायमलीको नाममा रहेको ५ हजार २०१ कित्ता, गौरी शंकर कोजूको ९ हजार ६९१, मित्रलाल खागीको ४ हजार ७८६, कृष्ण प्रसाद भुजूको ४ हजार ८४४, गणेश बज्र बज्राचार्यको १७ हजार ७१६ र सानु बज्राचार्यको १५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा रजिष्ट्रार एनएमबि क्यापिटलमा पेश गर्नुपर्नेछ ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...