back
NMB ad

१ लाख ९२ हजार कित्ता सेयर बिक्री गर्दै एनसीसी बैंक, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९२ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले संस्थापक सेयरधनी सुनिता नेवटियाको नाममा रहेको ५ हजार ८४ कित्ता, अनिता श्रेष्ठको ७ हजार ७६२६, बोध प्रसाद त्रिपाठीको ५४ हजार, श्याम बहादुर महर्जन १५ हजार २५१, ठगेन्द्र लक्ष्मी केसीको ७ हजार ६२६ र श्री मानाङ्क इन्भेष्टमेण्ड प्रा.लि.को १ लाख ३ हजार ३९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र बैंकको बाग बजार स्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ ।

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि लिखित प्रस्ताव नगरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने सूचनामा उल्लेख छ ।

वि.सं.२०७९ जेठ १८ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....