back
NMB ad

रगतको मूल्य बढ्यो, अब प्रतियुनिट कति पर्छ ?

Kumari bank ad

काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो। सोही निर्णयलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कार्यान्वयन गरेको हो।

प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० रुपैयाँदेखि अधिकतम १ हजार ६४० रुपैयाँसम्म कायम गरेको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो।

प्रयोगशालाका अनुसार ब्लड ब्यागको १५० रुपैयाँ र ट्रान्सफ्युजन सेटको १०० रुपैयाँ कायम गरिएको छ। यसअघि ब्लड ब्यागको ८० रुपैयाँ र ट्रान्सफ्युजन सेटको ३० रुपैयाँ पर्थ्यो।

वि.सं.२०७९ जेठ २२ आइतवार १३:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...