back
NMB ad

सरकारले कार्यान्वयन नहुने खैराँते बजेट ल्यायो : पुर्व उपाध्याय प्रा.डा. कँडेल

Kumari bank ad

काठमाडौं । नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सरकारले खैराते बजेट ल्याएको बताउनु भएको छ ।

सोमबार नेपाल बुद्धिजीवी परिषदद्वारा आयोजित आगामी आर्थिक वर्ष २०७९र८० को बजेट अन्तरक्रिया कार्यक्रममा प्रा. डा. कँडेलले यस्तो बताउनुभएको हो ।

गठबन्धन सरकारले निर्वाचन लक्ष्यित बजेट ल्याएकाले र कार्यान्वयन नहुने दाबी गर्नुभयो । कुनैपनी भिजन नभएको सरकारले आफ्नो सस्तो लोकप्रियताका बजेट ल्याएको उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, सरकारले निर्वाचन लक्ष्यित बजेट ल्याइ नेपाली जनता बीच भ्रम छरेको, यो कार्यान्वयन हुँदैन।

वि.सं.२०७९ जेठ २२ आइतवार १५:४९ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...